शान्ति समाजले नयाँ बर्ष कार्यक्रम गर्ने

लन्डन । शान्ति समाज बेलायतले नयाँ वषए २०७४ को अवसरमा शुभकामना आदानप्रदान कार्यक्रमको आयोजना गर्ने भएको छ । कार्यक्रममा चर्चित लोक तथा दोहोरि गायक राजु ढकाल, दोहोरि गायिका जानकी तारामी मगरले मनोरन्जन दिने भएका छन् । आगामी १८ अप्रील मंगलवार वेष्टमिडल्याण्डमा आयोजना हुने हुने सो कार्यक्रममा चर्चित मोडल तथा डान्सर रश्मि तामाङको दमदार प्रस्तुती रहने … Continue reading शान्ति समाजले नयाँ बर्ष कार्यक्रम गर्ने